नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
ताप्लेजुङ


  परिचय

ताप्लेजुङ जिल्लाको संक्षिप्त परिचय

नेपालको सुदुर पूर्वी हिमाली जिल्ला ताप्लेजुङ्गको नामाकरण “ताप्ले” नाम गरेको भुटिया राजाको “जोङ्ग”(किल्ला) बाट रहन गएको हो भन्ने कथन पाईन्छ । अर्को शब्दमा “ताप्ले” भनेको घोडा र “जुङ्ग” भनेको चराउने ठाउँ भन्ने कथन रहेको पाईन्छ । यो जिल्ला नेपालको प्रदेश नं. १ अन्तर्गत मेची अञ्चलको पूर्वोत्तर भागमा अवस्थित जिल्ला हो, जहाँ विश्वको तेस्रो तथा नेपालको दोस्रो उच्च हिमाल, विश्वकै सबैभन्दा सुन्दर कहलिएको “सिङ्गलिला” हिमश्रृङ्खला रहेका छन् । चीनको स्वशासित प्रान्त तिब्बतको ल्हासाबाट सबैभन्दा नजिक पर्ने नेपालको जिल्ला पनि यही नै हो । यस जिल्लामा प्रसिद्ध पाथीभरा देवीको मन्दिर, करिव ६०० वर्ष पुरानो डिकी छ्योलिङ गुम्वा रहेको पाइन्छ । राणाकालमा समेत विभिन्न अड्डा अदालत रहेको यस जिल्लालाई बुढापाकाहरु “अमिनी” नामले समेत चिन्ने गर्दछन् ।

  • २०७५-०१-१२ घूम्ती सेवा शिविर --

    घुम्ती सेवा शिविर सम्पन्न सर्व साधारणा जनताको घरदैलामा पुगेर सरकारी सेवा उपलब्ध गराउने नेपाल सरकारको नीति अनुरुप जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङको आयोजनामा यस जिल्लाको फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा मिति २०७५ साल बैशाख १२ गते एक दिने एकीकृत घुम्ती सेवा शिविर सम्पन्न गरियो।   सि.नं.   कार्यालयहरुको नाम   प्रदान गरिएका सेवाहरु सेवा प्राप्त  गर्ने सेवाग्राहीको संख्या     जम्मा   कैफियत महिला पुरुष १ जिल्ला प्रशासन कार्यालय नेपाली नागरिकताको प्रमाण पत्र वितरण ३१ २५ ५६ १ बैवाहिक अंगिकृत सहित २ जिल्ला स्वास्थ्य कार्यालय –स्वास्थ्य परीक्षण तथा औषधि वितरण   –इम्प्लान्ट सेवा –VIA परीक्षण (पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ जाँच) –आङ खस्ने…

  • जिल्ला विपत पूर्वतयारी तथा प्रतिकार्य योजना --

    जिल्ला विपत पूर्वतयारी तथा प्रतिकार्य योजना

  • विपत व्यवस्थापन समितिको --

    निर्णयहरु

  • घुम्ती सेवा शिविर सम्पन्न २०७४-३-१

    घुम्ती सेवा शिविर सम्पन्न सर्व साधारणा जन्ताकै ३रदैलामा पुगेर सरकारी सेवा उपलब्ध गराउने नेपाल सरकारको नीति अनुरुप जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङको आयोजनामा यस जिल्लाको सिरीजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोकमा मिति २०७४ साल जेठ २४ र २५ गते दुर्इ दिने समन्वयात्मक घुम्त६ी सेवा शिविर सम्पन्न गरियो । उक्त घुम्ती शिविरमा निम्न लिखित कार्यालयहरुको देहायअनुसारको सेवाहरु उपलब्ध गराएका थिए । सि.नं. कार्यालयहरुको नाम उपलब्ध सेवाहरु सेवा प्राप्त गर्ने सेवा ग्राहीको संख्या कैफियत १ जिल्ला प्रशासन कार्यालय,ताप्लेजुङ नेपाली नागरिकताको प्रमाण पत्र वितरण ३७० जना २०२ म, १६८ पु २ जिल्ला समन्वय समिति योजना अनुगमन तथा निरीक्षण     ३ जिल्ला स्वास्थ्य कार्यालय स्वास्थ्य परिक्षण…

  • घुम्ति सेवा शिबिर सम्पन्न --

    सर्बसाधारण जनताकै घरदैलोमा पुगेर सरकारी सेवा उपलब्ध गराउने नेपाल सरकारको नीति अनुरुप जिल्ला प्रशासनकार्यालय,  ताप्लेजुङको आयोजनामा यस जिल्लाको मेरिङदेन गाउँपालिकामा मिति २०७४ साल जेठ ४ र ५ गते दुइदिने समन्वयात्मक घुम्ति सेवा शिबिर सम्पन्न गरियो । यस शिविरमा ताप्लेजुङ जिल्ला अदालतबाट समेत कानूनी परामर्स सेवा उपलब्ध गराइएको थियो । उक्त घुम्ति सेवा शिबिरमा निम्नलिखित कार्यालयहरुले देहायअनुसारको सेवाहरु उपलब्ध गराएका थिए । सर्बसाधारण जनताकै घरदैलोमा पुगेर सरकारी सेवा उपलब्ध गराउने नेपाल सरकारको नीति अनुरुप जिल्ला प्रशासनकार्यालय,  ताप्लेजुङको आयोजनामा यस जिल्लाको मेरिङदेन गाउँपालिकामा मिति २०७४ साल जेठ ४ र ५ गते दुइदिने समन्वयात्मक घुम्ति सेवा शिबिर सम्पन्न गरियो । यस शिविरमा ताप्लेजुङ…

  • घरदैलाेमा सार्वजनिक सेवा प्रवाह २०७३-३-१६

    जिल्लाकाे हाड्पाड् र लेलेप गा‍.वि.स.मा गत वैसाख र जेठ महिनामा जिल्ला प्रशासन कार्यालयकाे अगुवाइमा घुम्ती सेवा सिविर सम्पन्न भएकाे छ । उक्त घुम्ती सेवा सिविरमा जिल्ला स्वास्थ्य कार्यालय जिल्लला पशु सेवा कार्यालय जिल्ला कृषी विकास कार्यालय महिला तथा बालबालिका कार्यालय जिल्ला निर्वाचन कार्यालय लगायतका कार्यालयकाे उपस्थिति रहेकाे थियाे । उल्लेखित स्थानमा तपशिलबमाेजिम नेपाली नागरिकताकाे प्रमाण पत्र गरिएकाे थियाे । स्थान मिति नागरिकता वितरण सड्ख्या (जनामा) कैफियत हाड्पाड् २०७३।०१।२६ र २७ २४६   लेलेप २०७३।०२।२२ र २३ १९३    

  • कार्यालय प्रमुखको बैठकका निर्णयहरु । २०७५-६-४

    मिति २०७५-०६-०४ गते बसेको बैठकको  निर्णयहरु ।

  • सूचना अधिकारीकाे फारम २०७५-३-२५

    सूचना अधिकारीकाे फारम

  • एकीकृत घुम्ती सेवा शिविर हुने वारे सूचना २०७५-१-९

    एकीकृत घुम्ती सेवा शिविर हुने वारे सूचना

  • चैत्र महिनाको प्रगति विवरण २०७५-१-४

    २०७४ साल चैत्र महिनामा जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले सम्पादित गरेका मुख्य कार्यहरु:

  • कार्यालय प्रमुखको बैठ्क २०७५-१-४

    मिति २०७५-०१-०३ गतेका दिन प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जि.सी.को अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरुको बैठकमा भएको निर्णयहरु ।

  • सूचना बैठ्क निर्णय । २०७४-१२-७

    मिति २०७४-१२-०६ गतेका दिन प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जि.सी.को अध्यक्षतामा बसेको सूचना अधिकारीहरुको बैठकमा गरिएको निर्णय ।

  • स्वेच्छिक अवकाश सम्बन्धमा । २०७४-११-२८

    स्वेच्छिक अवकाश विवरण सूचना प्रकाशन ।

  • जि.प्रशा.का.ता अत्यन्त जरुरी सूचना २०७४-८-७

    मिति २०७४ मिंसिर १० मा हुन गईरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका कारण उक्त दिन यस जिल्लामा अनुमति प्राप्त र अत्यावस्यक बाहेक कुनै पनि सवारी साधन नचल्ने र मिति २०७४ मंसिर २१ मा दोश्रो चरणमा अन्य जिल्लामा हुन गईरहेको निर्वाचनका कारण उक्त दिन यस जिल्लाबाट लामो दुरीका सवारि साधनहरु नचल्ने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरीएको छ ।

  • आर्थिक वर्ष २०७३/०७४ को प्रगति विवरण २०७४-४-२५

                               आर्थिक वर्ष २०७३÷०७४ को प्रगति विवरण क. प्रशासन शाखा क्र.स. कार्यको विवरण संख्या आ.व.०७३/०७४) गत आ.व.को विवरण १ संस्था दर्ता १४ २२ २ नावालक परिचयपत्र ५७ ३४ ३ विवाह दर्ता २ ५ ४ ठाडो उजुरी ३२ ५२ ५ पत्रपत्रिका दर्ता २ ० ६ छापाखाना दर्ता – – ७ विविध सिफारिस ७०० ६०० ८ तिब्बती शरणार्थीको परिचयपत्र नविकरण २० – ९ शरणार्थीको लागि यात्रा अनुमति पत्र सिफारिस   – १० हातहतियार नविकरण ३९ ३८ ११ हातहतियार नामसारी १ १ १२ भू.पू सैनिक पेन्सन (सिफारिस) ६५ २५ ख. नागरिकता…

  • DPRP २०७४ २०७४-४-२५

    जिल्ला बिपद् व्यवस्थापन समितिको मिति २०७१।०३।११ को बैठकबाट  अध्यावधिक भएकोजिल्ला बिपद् व्यवस्थापन समितिको मिति २०७४।०३।२५ को बैठकबाट  अध्यावधिक भएको ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय