नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
जाजरकोट


  जाजरकाेट जिल्लाकाे परिचय

अपडेट हुदैछ.....................

 

जाजरकाेट जिल्ला मध्य पश्चिचमाञ्चल बिकास क्षेत्रकाे भेरी अञ्चलमा पर्ने पहाडी जिल्ला हाे ।

 

छिमेकि जिल्ला रुकुममा पर्ने जाजरकोट जिल्ला प्रशासनको प्रागन बाट देख्न सकिनेे सिस्ने हिमालको मनाेरम द्धिश्य ।

  • जाजरकोटमा पहिरो जाँदा पाँचको मृत्यु २०७५-४-२०

    जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नं‍. ३ ठाँटी बजारमा मिति २०७५/०४/२० गते बिहान ७ बजे गएको पहिरोले तिर्थराज बोहरा र गाेपाल सुनारको घर भत्किदा तिर्थराज बोहराको घरमा भाडा गरी बस्ने लाल बहादुर लाेहार सामान्य घाईते भएको र निजको श्रीमति शितली लाेहार, छाेरीहरु वर्ष १० को रञ्जना लाेहार, वर्ष ७ को मनिषा लाेहार र वर्ष ३ को भगवति लाेहार गरि एकै परिवारका ४ जना सहित तिर्थराज बोहराको छोरी वर्ष ८ कि नाेेज्मा बोहरा सहित ५ जनाको मृत्यु भएको छ । साथै गाेपाल सुनारको घरमा कुशे गाउँपालिकाका ३ जना बालबालिकाहरु भाडा गरी बस्ने गरेकोमा २ जना बालबालिका र छिमेकीको २ जना बालबालिका…

  • जाजरकोटमा पहिरो जाँदा २ घर पुरिए २०७५-४-२०

    भेरी नगरपालिका ३ ठाँटी देखि तल पानी नाउला जाने बाटोतिर पहिरो जाँदा २ घर पुरिएका छन् १० जना जति पुरिएको हुन सक्ने अनुमान । नेपाली सेना, प्रहरी र स्थानीयद्वारा उद्धार कार्य जारी छ । १ जनालाई जिवितै उदार गरि जिल्ला अस्पताल तिर लगिएको छ र ५ वटा सव निकालिएको छ । यस दुखद घटनामा मृत हुने प्रति हार्दिक श्रद्धाञ्जली र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना । जिल्ला प्रशासन कार्यालय जाजरकोट ।

  • जुनिचाँदेमा भएकाे विपद् सम्बन्धी सामाचार २०७५-४-४

    जुनिचाँदेमा भएकाे विपद् सम्बन्धी सामाचार

  • जाजरकाेटमा सार्वजनिक सवारी साधनको नयाँ भाडादर कायम २०७३-४-१३

    यातायात व्यवस्था विभागले जाजरकोट सल्लीवजार सडकमा स्थायी रुट प्रमिट दिए पछि २०६५ साल देखि संचालनमा आएको जाजरकोट सल्लिवजार सडक खण्डले आठ वर्ष पछि पुर्णता पाएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागको गत श्रावण चार गतेको पत्रमा पाच विकास क्षेत्रका यातायात व्यवस्था कार्यालयलाई मोटरबाटो इजाजत र भाडाँदर कायम गरि सवै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरे अनुसार सोहि कार्यलाई कार्यन्वयन गर्न जिल्ला प्रशासन कार्यालय जाजरकोटमा मंगलवार प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा यातायात व्यासायी, राजनैतिक दल, नागरिक समाज र पत्रकारहरुका विच जाजरकोट देखि नेपालगंज, काठमाण्डौ सम्मको मन्त्रालयले तोकेको भाडाँदरलाइ पुर्णता दिन र कायम गरेको भाडादर लागु गर्ने निर्णय सहित बैठक…



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय