नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
चितवन


  जिल्ला प्रशासन सुधार कार्ययोजना २०७५

जिल्ला प्रशासन सुधार कार्ययोजना २०७५

  • सी.सी.टि.भि. सम्बन्धी सूचना २०७५-७-२५

    सी.सी.टि.भि. सम्बन्धी सूचना

  • सार्वजनिक आह्वान २०७५-७-९

    सार्वजनिक आह्वान

  • सार्वजनिक आह्वान २०७५-६-२९

    दशै‌ मनाउने सम्बन्धमा सार्वजनिक आह्वान

  • बाढी बुलेटिन २०७५/०६/१० २०७५-३-१२

    बाढी बुलेटिन (Flood Bulletin) (जारी मिति: २०७५-०६-१०, बिहान ६ बजे) नदीहरुको हालको अवस्था(Present River Status) आज बिहान ६ बजेको मापन अनुसार प्रायः सबै ठुला नदीमा जलसतह सतर्कता तह भन्दा तलै छ र स्थिर छ । बाढी पूर्वानुमान (Flood Forecast) पूर्वानुमान आज असोज १० भोली बिहान सम्म देशका प्राय सबै नदीहरुमा जलतह स्थिर रहने पूर्वानुमान छ । आज मध्य र पश्चिम भागको केही साना नदीहरुमा बहाव सामान्य बढ्न सक्ने । पूर्वानुमान भोली असोज ११ भोलीबाट देशका प्रायः सबै प्रमुख नदीहरुमा बहाव घट्ने ।  पूर्वानुमान पर्सि असोज १२ पर्सी पनि देशका प्राय सबै नदीहरुमा बहाव थप घट्ने ।   सरोकारवालाका लागि परामर्श…

  • बाढी बुलेटिन २०७५/०६/०८ २०७५-६-८

    बाढी बुलेटिन (Flood Bulletin) (जारी मिति: २०७५-०६-०८, बिहान ६ बजे) नदीहरुको हालको अवस्था(Present River Status) आज बिहान ६ बजेको मापन अनुसार प्रायः सबै ठुला नदीमा जलसतह सतर्कता तह भन्दा तलै छ र स्थिर छ । बाढी पूर्वानुमान (Flood Forecast) पूर्वानुमान आज असोज ८ भोली बिहान सम्म देशका प्रमुख नदीहरु कन्काई, सप्तकोशी र यसका शाखा नदीहरु, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली तथा यसका शाखा नदीहरु, महाकाली लगायतमा बहाव सतर्कता तह भन्दा तलै हुने पूर्वानुमान छ । आज कर्णाली नदीमा बहाव सामान्य बढ्ने तथा महाकाली लगायत आसपासका साना नदीहरुमा पनि बहाव सामान्य बढ्ने पूर्वानुमान छ । पूर्वानुमान भोली असोज ९…

  • बाढी बुलेटिन २०७५/०६/०७ २०७५-६-७

    बाढी बुलेटिन (Flood Bulletin) (जारी मिति: २०७५-०६-०७, बिहान ६ बजे) नदीहरुको हालको अवस्था(Present River Status) आज बिहान ६ बजेको मापन अनुसार देशका सबै प्रमुख नदीहरुमा जलसतह सतर्कता तह भन्दा तलै छ र प्रायमा स्थिर र घटदो छ । बाढी पूर्वानुमान (Flood Forecast) पूर्वानुमान आज असोज ७ आज देशको महाकाली, कर्णाली र बबई नदीमा उल्लेख्य बहाव बढ्ने तर सतर्कता तहमा नपुग्ने । प्रदेश 7 का तराई र पहाडी क्षेत्रका केही स-साना खोलानालामा आकस्मिक बहाव पनि आउनसक्छ । देशका अन्य नदीहरुमा बहाव सामान्य र स्थिर रहने पूर्वानुमान छ । पूर्वानुमान भोली असोज ८ भोली पनि देशको महाकाली र कर्णाली नदी खासगरी कर्णालीको…

  • प्रेस विज्ञप्ती २०७५-६-५

    प्रेस विज्ञप्ती

  • बाढी बुलेटिन २०७५/०६/०५ २०७५-६-५

    बाढी बुलेटिन (Flood Bulletin) (जारी मिति: २०७५-०६-०५, बिहान ६ बजे) नदीहरुको हालको अवस्था(Present River Status) आज बिहान ६ बजेको मापन अनुसार देशका सबै प्रमुख नदीहरुमा जलसतह सतर्कता तह भन्दा तलै छ र प्रायमा स्थिर र घटदो छ । बाढी पूर्वानुमान (Flood Forecast) पूर्वानुमान आज असोज ५ आज देशको नारायणी जलाधारको पहाडी क्षेत्रका केही स्थानमा ठुलै वर्षा हुन सक्ने, देशको अन्य भूभागमा हल्का देखि मध्यम सम्म वर्षा हुन सक्ने विभिन्न मोडेलहरुकव पूर्वानुमान अनुसार नारायणी नदी जलाधारको स्याङ्गजा, कास्की, तनहुं, लमजुङ्ग, गोरखा लगायतका जिल्लाका केही स-साना खोलानालामा उल्लेख्य बहाव पनि प्रवाह हुन सक्छ । देशका अन्य क्षेत्रका नदीनालाहरुमा सामान्य बहाव बढ्ने  सम्भावना…

  • बाढी बुलेटिन २०७५/०६/०४ २०७५-६-४

    बाढी बुलेटिन (Flood Bulletin) (जारी मिति: २०७५-०६-०४, बिहान ६ बजे) नदीहरुको हालको अवस्था(Present River Status) आज बिहान ६ बजेको मापन अनुसार प्राय सबै ठुला नदीमा जलसतह सतर्कता तह भन्दा तलै छ र स्थिर छ । बाढी पूर्वानुमान (Flood Forecast) पूर्वानुमान आज असोज ४ आज देखि भोली बिहान सम्म देशका प्रमुख नदीहरु कन्काई, सप्तकोशी र यसका शाखा नदीहरु कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली तथा यसका शाखानदीहरु, महाकाली लगायतमा बहाव सतर्कता तह भन्दा तलै हुने पूर्वानुमान छ । आज पूर्वी भागका कन्काई लगायत साना नदीहरुमा बहाव सामान्य बढ्ने पूर्वानुमान छ । पूर्वानुमान भोली असोज ५ भोली देशका प्राय सबै प्रमुख…

  • बाढी बुलेटिन २०७५/०६/०२ २०७५-६-२

    बाढी बुलेटिन (Flood Bulletin) (जारी मिति: २०७५-०६-०२, बिहान ६ बजे) नदीहरुको हालको अवस्था(Present River Status) आज बिहान ६ बजेको मापन अनुसार देशका सबै ठुला नदीमा जलसतह सतर्कता तह भन्दा तलै छ र स्थिर तथा सामान्य अवस्थामा छ । बाढी पूर्वानुमान (Flood Forecast) पूर्वानुमान आज असोज २ भोली बिहान सम्म देशका प्रमुख नदीहरु कन्काई, सप्तकोशी र यसका शाखा नदीहरु कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली तथा यसका शाखानदीहरु, महाकाली लगायतमा बहाव सतर्कता तह भन्दा तलै हुने पूर्वानुमान छ । पूर्वानुमान भोली असोज ३ भोली देशका प्रमुख नदीहरु कन्काई, सप्तकोशी र यसका शाखा नदीहरु कमला, बागमती, नारायणी र यसका शाखा नदीहरु,…

  • मादक पदार्थ निषेधित क्षेत्र सम्बन्धी सूचना २०७५-८-२०

    मादक पदार्थ निषेधित क्षेत्र सम्बन्धी सूचना

  • सी.सी.टि.भि. सम्बन्धी सूचना २०७५-७-२५

    सी.सी.टि.भि. सम्बन्धी सूचना

  • सार्वजनिक आह्वान २०७५-७-९

    सार्वजनिक आह्वान

  • सार्वजनिक आह्वान २०७५-६-२९

    दशै‌ मनाउने सम्बन्धमा सार्वजनिक आह्वान

  • संस्था नविकरण सम्बन्धी सूचना २०७५-६-२

    संस्था नविकरण सम्बन्धी सूचना

  • बाढी बुलेटिन २०७५।०५।२७ २०७५-५-२७

    भोली विहान सम्म देशका प्रमुख नदीहरु कन्काई, सप्तकोशी र यसका शाखा नदीहरु, कमला, बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली तथा यसका शाखानदीहरु, महाकाली लगायतका वहाव सतर्कता तह भन्दा तलै हुने पूर्वानुमान छ । पूर्वी र मध्य भागको तराई तथा मध्य पहाडी क्षेत्रका चुरे र पहाडबाट बहने केही साना नदिहरु निन्दा, विरिङ, कन्काई, रातु, कमला, बाग्मती लगायतका बहाव उल्लेख बढ्न सक्ने तथा निन्दा, बिरिङ लगायत झापा जिल्ला भएर बहने नदीहरु केहीमा सतर्कता तह आसपास सम्म पुग्न सक्ने पूर्वानुमान छ ।

  • पहिरो सम्बन्धी सुचना २०७५-५-२६

    पहिरो सम्बन्धी सुचना

  • एकीकृत घुम्ती सेवा शिविर सम्बन्धी सूचना २०७५-३-२५

    एकीकृत घुम्ती सेवा शिविर सम्बन्धी सूचना मिति २०७५/३/29 र ३0 गते सरस्वती मा.वि.भरतपुर महानगरपालिका वडा नं. 28 जितपुरमा एकीकृत घुम्ती सेवा शिविर संचालन हुने व्यहोरा जानकारी गराउदछौं । प्रवाह गरिने सेवाहरु 1. जिल्ला प्रशासन कार्यालयः- नयाँ नागरिकता वितरण । 2. जिल्ला कृषि विकास कार्यालयः- तरकारी/बिउ बिजन वितरण र परामर्श सेवा । 3. जिल्ला पशु सेवा कार्यालयः- पशु स्वास्थ्य परीक्षण र औषधी वितरण । 4. महिला तथा बालबालिका कार्यालयः- जेष्ठ नागरिक परिचय पत्र र अपाङ्ग परिचय पत्र वितरण । 5. जिल्ला जनस्वास्थ्य कार्यालयः- स्वास्थ्य शिविर संचालन ।

  • राहदानी आइसकेको सुचना २०७५-३-२०

    २०७५ ज्येष्ठ २२ देखि ज्येष्ठ ३१ गतेसम्म साधारण MRP को लागि यस कार्यालयमा  फाराम बुझाउने आवेदकहरुको राहदानी विभागबाट राहदानी तयार भइ आएको हुँदा आवेदक स्वयम सक्कल रसिद र नागरिकता प्रमाणपत्र लिई यस कार्यालयको राहदानी वितरण शाखा कोठा नं‍. १०१ को झयाल नम्बर १०१ (क) मा सम्पर्क गर्न सूचित गरिन्छ  धन्यवाद ।

  • राहदानी सम्बन्धी सूचना २०७५-३-१९

    जिल्ला प्रशासन कार्यालयबाट सम्पूर्ण सेवाग्राहीहरुलाई राहदानी अाए नअाएको बारेमा जानकारीको लागि यस कार्यालयको नागरिक डिजिटल बडापत्र, कार्यालयको बेभसाइट www.daochitwan.moha.gov.np, यस कार्यालयको SMS सेवा  र Android Mobile को Google Playstore मा गई Dao Chitwan लेखेको एप्लिकेशन डाउनलोड गरी जानकारी लिनु हुन अनुराेध गरिन्छ धन्यवाद ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय