नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
वागलुङ्ग


  जिल्ला स्थित सरकारी कार्यालय/ प्रमुखको नामावली

बागलुङ जिल्ला स्थित सरकारी कार्यालयको विवरण
सि.नं. कार्यालयको नाम कार्यालय प्रमुखको
 नाम
पद कार्यालयको
फोन नं.
मोबाइल नं. इमेल ठेगाना
न्यायपालिका अन्तर्गत
श्री उच्च अदालत पोखरा बागलुङ इजलास शेषराज सिवाकोटी माननीय मुख्य न्यायाधीस ०६८-५२०२४५    
श्री उच्च अदालत पोखरा बागलुङ इजलास हरि प्रसाद पौडेल माननीय न्यायधीस ०६८-५२०२६२    
श्री उच्च अदालत पोखरा बागलुङ इजलास सकुन्तला घिमिरे माननीय न्यायधीस ०६८-५२०२४५    
श्री उच्च अदालत पोखरा बागलुङ इजलास कृष्ण प्रसाद पौडेल रजिष्टार ०६८-५२०२४५    
श्री बागलुङ जिल्ला अदालत बागलुङ प्रकाश प्रसाद पण्डित जिल्ला न्यायाधिस ०६८-५२०४४२    
श्री उच्च सरकारी वकिल कार्यालय          
जिल्ला सरकारी वकिल कार्यालय धर्मराज पौडेल जिल्ला न्यायाधिवक्ता 068-520420 9846040157  
संघीय सरकार अन्तर्गतका कार्यालयहरु
जिल्ला प्रशासन कार्यालय वेद प्रसाद खरेल प्रमुख जिल्ला अधिकारी 068-520233 9857607777 baglungprasasan@gmail.com
२३ नं. बाहिनी अड्डा निर्माण सिंह गुरुङ सहायक रथी      
अर्जुनवाण गण घोडाबाधे व्यारेक भुवनराज देवकोटा प्रमुख सेनानी ०६८-६२००७५ ९८५७६२०००४  
जिल्ला प्रहरी कार्यालय दिपक रेग्मी प्रहरी उपरीक्षक 068-520199 9857605555 dpobaglungkarya@75gmail.com
लोक सेवा आयोग बागलुङ कार्यालय गणेश प्रसाद पौडेल   068-520147 9857623147 dhawalagiri@psc.gov.np
कोष तथा लेखा नियन्त्रक कार्यालय केशबराज ढकाल प्रमुख कोष नियन्त्रक 068-520140
068-520038
9857645000 dtcobaglung@gmail.com
शिक्षा विकास तथा समन्वय इकाई कुश्मराज उपाध्याय जिल्ला शिक्षा अधिकारी 068-520105
068-521102
9857620793  
सडक डिभिजन नारायण भण्डारी डिभिजन प्रमुख 068-520952
068-521638
9857649826  
राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय निर्मल पौडेल प्रमुख अनुसन्धान अधिकृत 068-520243 9857657676  
१० आन्तरिक राजस्व कार्यालय हेमराज सुबेदी कर अधिकृत 068-520129
068-520029
9857629129 iro-baglung@ird.gov.np
११ जिल्ला निर्वाचन कार्यालय विकाश चन्द्र शर्मा जिल्ला निर्वाचन अधिकारी 068-50006
068-521536
9841615495 deo.baglung50@gmail.com
१२ तथ्याङ्क कार्यालय मुकुन्द प्रसाद शर्मा कार्यालय प्रमुख 068-520276 9857620810 statisticblg@gmail.com
१३ मालपोत कार्यालय विष्णु प्रसाद शर्मा कार्यालय प्रमुख 068-520158 9857624621 baglung@dolrm.gov.np
१४ जिल्ला हुलाक कार्यालय विष्णु प्रसाद शर्मा हुलाक अधिकृत 068-520159 9857624640 baglung.dpo@gmail.com
१५ कारागार कार्यालय मोहन प्रसाद उपाध्याय जेलर 068-520237 9857673777 baglungkaragar123@gmail.com
१६ जिल्ला विपद व्यवस्थापन कार्यदल मुकुन्द राज खरेल     9857620345 crisisbadmin@nepalpolice.gov.np
१७ नापी कार्यालय योगेन्द्र प्रसाद यादब नापी अधिकृत 068-520127 9857625127 napibaglung172@gmail.com
१८ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय केदार पौडेल नि. डिभिजन प्रमुख 068-521835 9849005298 ftqcdobaglung@gmail.com
१९ ढोरपाटन शिकार आरक्षण सरस्वती सापकोटा वार्डेन 068-521112 9857635035 dhorhr.gov@gmail.com
२० जिल्ला आयोजना कार्यान्वयन इकाई रामाशिष शाह इ.आयोजना प्रमुख   9857622280  
२१ इलाका प्रशासन कार्यालय नन्दराम भुषाल का.मु.शा.अ. ०६८-४१००९९ ९८५७६४१०९९  
२२ मालपोत कार्यालय बुर्तिबाङ राजेन्द्र बहादुर खत्री मालपोत अधिकृत   ९८४७६२२३९५  
२३ नापी कार्यालय बुर्तिबाङ कृष्ण बहादुर कुमाल नापी अधिकृत      
गण्डकी प्रदेश सरकार अन्तर्गतका कार्यालयहरु
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रेम प्रसाद डोटेल डिभिजन प्रमुख 068-520110 9857626110 wss.baglung@gmail.com
शहरी विकास तथा भवन कार्यालय सचिन्द्र कुमार देव डिभिजन प्रमुख 068-520120 9857637120 udbobaglung@gmail.com
कृषि ज्ञान केन्द्र, सम्पर्क इकाई  लोकनाथ चपाई इकाई प्रमुख 068-520290 9845145856 krisigyankendraparbat@gmail.com
जलश्रोत तथा सिचाई विकास डिभिजन खगेन्दर भट्टचन डिभिजन प्रमुख 068-520175 9857625175  
डिभिजन वन कार्यालय गोविन्द प्रसाद दहाल डिभिजन प्रमुख 068-520135 9857635135 dfobaglung@gmail.com
स्वास्थ्य कार्यालय दिपक प्रसाद तिवारी कार्यालय प्रमुख 068-522488
068-522408
9857622788 baglungdho@gmail.com
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नारायण प्रसाद शर्मा कार्यालय प्रमुख 068-522475 9857623121 vhl.baglung@gmail.com
धवलागिरि अञ्चल आयुर्वेद औषधालय हरि पौडेल कार्यालय प्रमुख 068-520031 9847622380 haripaudel22380@gmail.com
द्यौलागिरी अञ्चल अस्पताल डा.सागर कुमार राजभण्डारी सि.मेडिकल अधिकृत 068-520288 9851180510 dhaulagirizh@gmail.com
१० घरेलु तथा साना उद्योग विकास समिति   वरिष्ठ उद्योग अधिकृत 068-520123 9857621123 baglungcsidb@gmail.com
११ यातायात व्यवस्था कार्यालय राजेन्द्र प्रसाद घिमिरे कार्यालय प्रमुख 068-522051 9857632051 tranmgbaglung@gmail.com
स्थानीय तह अन्तर्गतका कार्यलयहरु
जिल्ला समन्वय समितिको कार्यालय   जिल्ला समन्वय अधिकारी 068-520144
068-520148
9857620002 ddc.baglung@gmail.com
बागलुङ नगरपालिका भीम बहादुर कुँवर प्रमुख प्रशासकीय अधिकृत   9857620416 baglungmun@gmail.com
जैमिनी नगरपालिका इश्वरी प्रसाद शर्मा प्रमुख प्रशासकीय अधिकृत     Jaiminimun@gmail.com
गलकोट नगरपालिका कृष्णराज गौतम प्रमुख प्रशासकीय अधिकृत   9857648111 galkotmun@gmail.com
ढोरपाटन नगरपालिका धन प्रसाद पोखरेल प्रमुख प्रशासकीय अधिकृत   9856037737  
काठेखोला गाउँपालिका खीम बहादुर विश्वकर्मा प्रमुख प्रशासकीय अधिकृत   9857625101  
ताराखोला गाउँपालिका टोपलाल भुषाल प्रमुख प्रशासकीय अधिकृत   9857661111  
बडिगाड गाउँपालिका प्रदिप चन्द्र सुवेदी प्रमुख प्रशासकीय अधिकृत   9857624424  
निसीखोला गाउँपालिका सुशिल पनेरु प्रमुख प्रशासकीय अधिकृत   9857676976  
१० तमानखोला गाउँपालिका कमल प्रसाद गौतम प्रमुख प्रशासकीय अधिकृत   9857671111  
११ बरेङ गाउँपालिका बैकुण्ठ पौडेल प्रमुख प्रशासकीय अधिकृत   9851122328  
सार्वजनिक संस्थानहरु
नेपाल बैंक लिमिटेड दुर्गा प्रसाद अर्याल   068-521182 9857620155 bgl@nbl.com.np
कृषि विकास बैंक लिमिटेड पुरुषोत्तम पराजुली   068-520166 9846035278 baglung.branch@adbl.gov.np
राष्ट्रिय वाणिज्य बैंक विजय प्रकाश पौडेल   068-521142 9857622355 baglungbazar@rbb.com.np
नेपाल विद्युत प्राधिकरण कपिलराज पाण्डे   068-520820 9851181228 baglung@nea.org.np
नेपाल टेलिकम केशब शर्मा   068-520444 9851110130 ntc.bhrd.bglng@ntc.net.np
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड मनोजकुमार श्रेष्ठ   068-520264 9857620823 manojarpana_shrestha@yahoo.com

 

  • प्रेस विज्ञप्ती २०७५-७-१९

    चाडपर्वलाई लक्षित गरी यस कार्यालयबाट जारी भएको प्रेस विज्ञप्ती डाउनलाेड गरी हेर्नु हुन अनुरोध छ ।

  • संस्था नविकरण गर्ने अत्यन्त जरुरी सूचना २०७५-६-७

    विस्तृत जानकारीको लागि यस सुचना सँगै Attach गरिएको फाइल हेर्नुहोला ।

  • भाद्र २८ गतेसम्म फारम पेश गर्नुहुने सेवाग्राही २०७५-५-२५

    भाद्र २८ गतेसम्म राहदानी फाराम पेश भएका सेवाग्राहीको राहदानी आएको व्यहोरा जानकारीका लागि सूचित गरिन्छ । 

  • प्रेस विज्ञप्ती २०७५-३-६

    घुम्ती सेवा शिविर सम्बन्धमा यस कार्यालयबाट जारी भएको प्रेस विज्ञप्ती डाउनलाेड गरी हेर्नु हुन अनुरोध छ ।

  • नोटिस बोर्ड सेवा २०७५-३-६

    जिल्ला प्रशासन कार्यालय बागलुङले नोटिस बोर्ड सेवा शुरु गरेको छ ।  टोल फ्रि नं. १६१८०६८५२०२३३ डायल गरेर यो सेवा लिन सकिन्छ । यस कार्यालयका नागरिकता, राहदानी लगायतका महत्वपूर्ण सूचनाहरु प्राप्त गर्न सकिन्छ ।  सम्पूर्ण जिल्लावासीलाई यो सेवाको उपयोग गर्नुहुन अनुरोध छ ।

  • प्रेस विज्ञप्ती २०७५-३-१

    घुम्ती सेवा शिविर सम्बन्धमा यस कार्यालयबाट जारी भएको प्रेस विज्ञप्ती डाउनलाेड गरी हेर्नु हुन अनुरोध छ ।

  • एकिकृत घुम्ति शिविर २०७५-२-२१

    मिति २०७५।२।२१ गते जिल्ला प्रशासनको आयोजनामा बागलुङ जिल्ला तमानखोला गाउँपालिका वडा नं. १ बोंगादोभान स्थित गाउँपालिका कार्यालयको प्राङ्गणमा १ दिने एकिकृत घुम्ती सेवा शिविर संचालन भएको थियो । उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङ्, एकिकृत सेवा केन्द्र बुर्तिवाङ, जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय नं. १६ बागलुङ, नेपाली सेना अर्जुनवाण गण घोडाबाधे ब्यारेक बागलुङ्, जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङ, महिला तथा बालबालिका कार्यालय बागलुङ र तथ्याङ् कार्यालय बागलुङ्को सहयोगमा नागरिकता महिला ४६ पुरुष २४ गरी जम्मा ७० जना, अपाङ्गता परिचय पत्र महिला ८ पुरुष १० गरी १८ जना, स्वास्थ्य परिक्षण महिला १२२ पुरुष ४८ गरी १७० जनालाई सेवा…

  • जिल्ला प्रहरी कार्यालय निरिक्षण --

    आज  मिति 2075.2.16 प्रमुख जिल्ला अधिकारी श्री वेद प्रसाद खरेलबाट जिल्ला प्रहरी कार्यालय बागलुङको निरिक्षण गर्नु भयो । साे क्रममा प्रहरी प्रमुख,प्रहरी अधिकृत र जवानहरुलाइ जनताको पिर मर्का बुझि द्रुत गतिमा मुस्कान सहितको सेवा प्रवाह गर्न निर्देशन गर्नुका साथै  जिल्लाको शान्ति सुरक्षा लगायतको विषयमा छलफल समेत भयो 

  • गणतन्त्र दिवस भव्यताका साथ मनाइएको --

    आज मिति २०७५ जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा बागलुङ जिल्लाको समीक्षालय चोकबाट जिल्ला समन्वय समिति प्रमुखज्यू, प्रमुख जिल्ला अधिकारीज्यू लगायत सुरक्षा निकाय, कार्यालय प्रमुख, पत्राकार, राजनैतिक दल आदिको उपस्थितिमा प्रभातफेरि गरी अञ्चल अस्पताल गई विरामीलाई फलफूल वितरण गरिएको साथै कारगार कार्यालयमा रहेका कैदी/बन्दीहरुलाई पनि फलफूल वितरण गरी जि.स.स.को सभाहलमा कार्यक्रम समापन गरिएको । साथै जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाइ बागलुङले नव आगन्तुक प्रमुख जिल्ला अधिकारीज्यूलाई स्वागत कार्यक्रम गरिएको छ ।

  • कारागार कार्यालय निरिक्षण २०७५-२-१३

    अाज मिति 2075.2.13 प्रमुख जिल्ला अधिकारी श्री वेद प्रसाद खरेल र प्रहरी प्रमुख श्री  दिपक रेग्मी ज्यू बाट कारागार का कैदीहरु काे अवस्था तथा भवनकाे निरिक्षण भयो

  • सुचना २०७५-७-१५

    सिसि क्यामरा जडान कार्यविधी

  • सुचना २०७५-७-१५

    सिसि क्यामरा जडान सम्बन्धमा

  • जिल्ला प्रशासन कार्यालय बागलुङको विशेष अनुरोध २०७५-३-२५

    जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन आउनुभएका सेवाग्राहीहरुले सहायता कक्ष (Help Desk) मा  सम्पर्क गर्नुहोला । यस कार्यालयबाट प्रदान गरिने सेवाको लागि सेवाग्राहीले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन । सरकारी दस्तुर वा शुल्क बुझाएपछि अनिवार्य रुपमा  रसिद      लिनुहोला । रसिदमा तोकिएको रकमभन्दा बढी रकम नतिर्नुहोला । यस कार्यालयबाट सेवा लिन कोही कसैलाई भनसुन गराउन वा सोर्स लगाउनु पर्दैन । जिल्ला प्रशासन कार्यालयका कर्मचारीसँग राम्रो सम्बन्ध छ भनी कसैले कुनै काम मिलाइदिन्छु भनेको छ भने त्यस्ता व्यक्तिको विश्वास नगर्नुहोस । आफ्ना महत्वपूर्ण कागजातहरु असम्बन्धित व्यक्तिहरुलाई नदिनुहोला । नगरपालिका वा गाउँपालिकाबाट सिफारिस भई आएका कामको लागि थप निवेदन लेख्नु पर्दैन । जिल्ला प्रशासन…

  • Our E-mail address: २०७१-४-२

    daobaglung@moha.gov.np



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय