नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
सेमरी, नवलपरासी


  सेवा प्रवाहको विवरण

सेवा प्रवाहको विवरण

  • बुटवलमा सूचना प्रविधि सम्बनधी ४ दिने तालिम २०७५-३-१

    बुटवलमा सूचना प्रविधि सम्बनधी ४ दिने तालिम सम्पन्न  नेपाल सरकार गृह मन्त्रालय काे सूचना प्रवििधि शाखाबाट   प्रदेश न‌‍‌‍ ५ का इलाका  प्रशासन कार्यालय हरुलाइ स‍लग्न गराइ बुटवलमा मिति २०७५-०२-३१ देखि मिति २०७५-०३-०३ मा  ४ दिने  सूचना प्रविधि अभिमुखीकरण सम्बनधी  तालिम सम्पन्न ।

  • सूचना प्रविधि तालिममा सहभागी २०७३-१२-९

    सूचना प्रविधि तालिममा सहभगी । क्रसं नाम          

  • राहादानी (पासपाेर्ट) सम्बन्धी सूचना । २०७५-३-१

    यस इलाका प्रशासन कार्यालय सेमरी नवलपरासीबाट जारी भएका र जिल्ला प्रशासन  कार्यालय नवलपरासीबाट २०५१ सालदेखि जारी भएका तथा टाेलीबाट जारी भएका नागरिकताहरु राहदानी( पासपाेर्ट) बनाउन (इमरजेन्सी बाहेक) परासी जानु अघि यस कार्यालयबाट नागरिकता अनिवार्य रुपमा रुजु गरी लैजान सम्बन्धित सबैकाे लागि याे सुचना प्रकाशित गरिएकाे छ।

  • कम्प्यूटर प्रणालीबाट नागरिकता वितरण गरिने बारे २०७३-१२-२

    कम्प्यूटर प्रणालीबाट नागरिकता वितरण गरिने बारे अत्यन्त जरुरी सूचना



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय