नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
सातवीसे, नुवाकोट

  • कार्यालय प्रमुखद्वारा पद बहाली २०७५-४-२७

    गृह मन्त्रालयबाट पदस्थापन भई यस इलाका प्रशासन कार्यालय, सातबिसे, नुवाकोटमा इलाका प्रमुखका रूपमा शाखा अधिकृत दयाराम पौडेलले मिति २०७५ श्रावण २७ गते पद बहाली गर्नुभएको छ। नुवाकोट जिल्लाका दुप्चेश्वर गाउँपालिकाका सबै सात (७) वटै वडा, तादी गाउँपालिकाका वडा नं १ देखि ४ सम्मका ४ वटा वडा तथा पञ्चकन्या गाउँपालिकाका वडा नं ३ र ४ गरी २ वडा कार्यक्षेत्र रहेको यस इलाका कार्यालयबाट नागरिकता प्रमाणपत्र, नाबालक परिचयपत्र जारी हुनुका साथै अन्य विभिन्न सिफारिस जारी हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय, नुवाकोटबाट ऋषिश्वर न्यौपानेका साथसाथै इलाका प्रशासन कार्यालयका कर्मचारीहरू दुर्गा खनाल, सुवास लामिछाने तथा चन्द्रिका आचार्यले इलाका प्रमुखलाई स्वागत गर्नुभएको हो। स्वागत…

  • इलाका प्रशासन कार्यालय, सातबिसेको कार्यक्षेत्र २०७५-४-२७

    नुवाकोट जिल्लाका दुप्चेश्वर गाउँपालिकाका वडा नं १ वडा नं २ वडा नं ३ वडा नं ४ वडा नं ५ वडा नं ६ वडा नं ७ तादी गाउँपालिकाका वडा नं १ वडा नं २ वडा नं ३ वडा नं ४ पञ्चकन्या गाउँपालिकाका वडा नं ३ र वडा नं ४ समेत जम्मा १३ वटा वडाहरू ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय