नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
रामपुर, पाल्पा

  • नेपाल महिला संघ द्वारा विराेध ज्ञापन पत्र २०७५-६-७

    नेपाल महिला संघ द्वारा विराेध ज्ञापन पत्र 

  • कार्यालय प्रमुख लार्इ स्वागत २०७५-४-२८

    आज मिति २०७५।०४।२८ गतेका दिन इलाका प्रशासन कार्यालय रामपुर,पाल्पाका कार्यालय प्रमुख श्री मधुसुदन भट्टरार्इज्यूलाई इलाका प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुबाट  कार्यालयमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना प्रदान गरियो ।

  • समय तालिका २०७५-४-१

    कार्यालय खुल्ने समय तालिका :- अार्इतबार - बिहीबार (बिहान १० बजे देखी साझ ५ बजे सम्म), शुक्रबार (बिहान १० बजे देखी साझ ३ बजे सम्म) सार्वजनिक बिदा बाहेक

  • जनहितमा जारी । अनुराेध २०७५-३-१७

    अनुराेध     सुख्खा माैसममा अागलागी हुन सक्ने भएका कारण, बालबालिकाले पुग्न नसक्ने स्थानमा सलाइलाइटर राखाैं, अागलागीबाट बचाै र बचाअाैं । खाना पकाउनु अघि र खाना खानु अगाडि मिचिमिचि हात धाेअाैँ । अाफ्नाे घरअाँगनमा विरूवा राेपै हरियाली बनाअाैं । अाफ्नाे घर वरिपरी सफा राखाैं र वातावरण लाइ प्रदुषण हुने बाट बचाअाैं । पानी उमालेर वा फिल्टर गरेर मात्र प्रयाेग गराैं । अाफुले तिर्नु पर्ने कर समयमै तिराैं र जरिवाना बाट बचाैं ।   इलाका प्रशासन कार्यालय  रामपुर, पाल्पा ०७५४००४७५  

  • प्रशासनबाट नियमित बजार अनुगमन २०७३-६-४

    र्इलाका प्रशासन कार्यालयले थालेकाे बजार अनुगमनलाइ निरन्तरता  दिएकाे छ । गुणस्तरीय सामग्री उपभाेग गर्न पाउने उपभाेत्ताकाे अधिकारकाे प्रचलन गराउने तथा उद्याेगी व्यवसायीहरूलाइ कानुन र प्रक्रिया संगत तरीकाले व्यवसाय संचालन गर्नकाे लागि वातावरण निमार्णकाे लागि बजार अनुगमन गरीएकाे र्इलाका प्रशासन कार्यालयले जानकारी गराएकाे छ । इलाका प्रशासन कार्यालयका कार्यालय प्रमुख किरणचन्द्र सुवेदीकाे नेतृत्वमा रामपुर नगरपालिका, प्रहरी, उद्याेग वाणिज्य संघ र पत्राकारकाे सहभागीतामा अनुगमन गरिएकाे हाे । अनुगमनकाे क्रममा दर्ता नविकरण मुल्य सूची भए नभएकाे नापताैलकाे प्रमाण पत्र भए नभएकाे PAN/VAT दर्ता भए नभएकाे म्याद गुज्रेकाे सामग्री भए नभएकाे लगायत ताेकिएकाे भन्दा बढि मूल्य लिए नलिएकाे विषयमा अनुगमन गरीएकाे थियाे । नियम…

  • प्रशासनबाट बजार अनुगमन --

    ईलाका प्रशासन कार्य‍ालय रामपुरको संयोजकत्वमा मिति २०७३.५.२७ गते बेझांड बजार वडा नं. ६ र ७ का २१ वटा पसलको अनुगमन गरिएको छ । अनुगमनका क्रम मा १००० लि. घरेलु मदिरा नस्ट गरिएको छ भने ७५०० भन्दा बडि मुल्यको म्याद नाघेका चिसो पेय पदार्थ बिस्कुट चिउरा चकलेट चिप्स चियापत्ति लगायतका १५ प्रकारका खाद्य सामग्री जफत गरी नस्ट गरियो ।

  • सूचना अधिकारी ताेकिएकाे । २०७५-५-६

    यस कार्यालयबाट प्रदान गरिने सेवा, सुविधा एवम् सार्वजनिक सराेकारका अन्य विषयहरूकाे जानकारी लार्इ पारदर्शी बनार्इ अाम जनताकाे संविधान प्रदत्त सूचनाकाे हकलार्इ संरक्षण गर्ने उद्देश्यले यहाँकाे कार्यालयमा सूचना अधिकारीकाे रूपमा श्री विष्णुभक्त जैसी (ना.सु.) लार्इ ताेकिएकाे छ । साथै यहाँबाट उक्त जिम्मेवारी कुशलता पूर्वक निर्वाह हुनेछ भन्ने अपेक्षाका साथ शुभकामना पनि व्यत्त गरिन्छ ।

  • विशेष अनुरोध --

    इलाका प्रशासन कार्यालय रामपुर, पाल्पा काे विशेष अनुराेध २०७५।०४।२८ इलाका प्रशासन कार्यालयबाट सेवा लिन आउनुभएका सेवाग्राहीहरुले सहायता कक्ष (Help Desk) मा  सम्पर्क गर्नुहोला । यस कार्यालयबाट प्रदान गरिने सेवाको लागि सेवाग्राहीले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन । सरकारी दस्तुर वा शुल्क बुझाएपछि अनिवार्य रुपमा  रसिद      लिनुहोला । रसिदमा तोकिएको रकमभन्दा बढी रकम नतिर्नुहोला । यस कार्यालयबाट सेवा लिन कोही कसैलाई भनसुन गराउन वा सोर्स लगाउनु पर्दैन । इलाका प्रशासन कार्यालयका कर्मचारीसँग राम्रो सम्बन्ध छ भनी कसैले कुनै काम मिलाइदिन्छु भनेको छ भने त्यस्ता व्यक्तिको विश्वास नगर्नुहोस । आफ्ना महत्वपूर्ण कागजातहरु असम्बन्धित व्यक्तिहरुलाई नदिनुहोला । नगरपालिका वा गाउँपालिकाबाट सिफारिस भई आएका…

  • नागरिक वडापत्र २०७५-३-२८

    kmf]g g+=M)&%$))$&% km\ofS;M)&%$))$&% Email : aaorampurpalpa@gmail.com g]kfn ;/sf/ u[x dGqfno O{nfsf k|zf;g sfof{no, /fdk'/, kfNkf Ifltk"lt{ ;lxtsf] gful/s÷;fj{hlgs ;]jf j8fkq l;=g+= ;]jf ;'ljwfsf] ljj/0f cfjZos kg]{ sfuhkq k|df0fx? nfUg] ;do nfUg] z'Ns lhDd]jf/ sd{rf/L, zfvf, pkzfvf, OsfO{ u'gf;f] ;'Gg] clwsf/L Ifltk"lt{ ;DaGwL Joj:yf s}lkmot != gful/stf ;DaGwL !=! j+zhsf] cfwf/df g]kfnL gful/stf s_ lgj]bs o; If]qs} ePsf] xsdf M != cg';"rL ! sf] kmf/fddf uf=lj=;= ePdf cWoIf jf pkfWoIfsf], g=kf= ePdf k|d'v jf pkk|d'v, lh=lj=;=ePdf ;efklt jf pk;efkltsf] l;kmfl/; . @= afa'sf] / cfdfsf] gf=k|= / ljjflxt dlxnf eP kltsf] gf=k|=sf] k|ltlnlk, ;f] geP bfh' jf j+zh v'Ng] tLg k':tf…

  • कम्प्यूटरबाट नागरीकता २०७३-७-२८

    मिति २०७३।३।१० मा उद्घाटन भएकाे यस कार्यालयले हाल कम्प्यूटर प्रणाली CIMS प्रयाेग गरी नागरीकता विरण गर्न थालेकाे छ । स्राेत साधन र जनशक्तीकाे व्यवस्थापन हुदै गएमा थप सेवा सुविधाहरू थप्दै जाने इलाका प्रशासन कार्यालय जानकारी गराउदँछ । 

  • वैठक सम्बन्धमा २०७३-६-४

    असाेज महिनाकाे यस क्षेत्रका कार्यालय प्रमुखहरूकाे मासिक वैठक मिति २०७३।६।५ गते दिनकाे ठिक ३ः४५ मा र्इलाका प्रशासन कार्यालय रामपुरमा बस्ने हुदाँ कार्यालय प्रमुखहरूलाइ अनिवार्य उपस्थितिकाे लागि अनुराेध गरिन्छ ।

  • केन्द्रिय दैवी प्रकाेप उद्दार समितिकाे निर्णय २०७३-५-३१

    केन्द्रिय दैवी प्रकाेप उद्दार समितिकाे निर्णय हरू 



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय