नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
फर्पीङ्ग, काठमाडौं

  • परिचय २०७५-५-१५

    काठमाणडौ जिल्लाको जनसंख्या भौगोलिक अवस्थिति र स्थानीय राजनिति दलहरूको माग समेतलार्इ मध्यनजर गरी .नेपाल सरकार माननीय उपप्रधानमन्त्री  तथा  गृह मन्त्री स्तरको मिति २०६९।११।२१ को निर्णयनुसार यस इलाका प्रशासन कार्यालय, फर्पिङमा स्थापना भएको हो । काठमाणडौ जिल्लाको दक्षिणपश्चिम भेगको दक्षिणकाली नगरपालिकामा रहेको साविक ६ वटा गाविस र हाल ९ वटा वोडाका जनताहरूलार्इ  सेवा प्रवाह गर्ने उदेश्य अनुरूप स्थापना गरिएको हो । यस इलाका प्रशासन कायार्लय फर्पिङमा नेपाल सरकारको रा. प. दीतिय श्रेणीको उपसचिव कार्यालय प्रमुख रहने व्यवस्था छ । इलाका प्रशासन कार्यालयले यस भेगमा बसोबास गर्ने जनताहरूलार्इ ,नागरिकता ,नाबालक परिचय पत्र , राहदानीको सिफारिस शान्ति सुरक्षा र ठाडो उजुरी जस्ता सेवाहरू प्रदान…

NO record found


© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय