नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
घर्तिगाँउ रोल्पा

  • मौजुदा सूची २०७५-४-२७

    मौजुदा सूची दर्ता गराउने सम्बन्धी प्रथम पटक  प्रकाशित सूचना ।

  • लागु औषध दूरुपयोग तथा ओसार पसार विरुद्ध २०७५-३-१०

    लागु औषध दूरुपयोग तथा ओसार पसार विरुद्ध सचेतनात्मक कार्यक्रम संचालन । मिति २०७५।०३।१० गते इलाका प्रशासन कार्यालय घर्तीगाउँ, रोल्पाको संयोजकत्वमा माडी गाउँपालिका, इलाका प्रहरी कार्यालय, इलाका स्थित अन्य कार्यालयहरु, विद्यालय, स्थानीय भद्रभलादमी, निर्वाचित पदाधिकारी, आमा समूहहरु समेतको संलग्नतामा लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्ध सचेतनात्मक कार्यक्रम संचालन भयो । -याली घर्तीगाउँको बजार चोकबाट विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय नाराहरु प्लेकार्डमा प्रदर्शन गर्दै शुरु भएको थियो । -यालीको समुद्घाटन माडी गाउँपालिकाका उपम्रमुख श्री धनीकला घर्तीज्यू वाट “लागू पदार्थको सेवनः गयो अमूल्य जीवन” भन्ने नारा वाचनका साथ शुभारम्भ भएको थियो । स्थानीय स्तरका विभिन्न अंग, क्षेत्र, निकाय एवं संस्थाका प्रतिनिधिहरुको समुपस्थितिमा -याली लामवद्ध…

  • समुद्घाटन कार्यक्रम २०७५-३-३

    इलाका प्रशासन कार्यालय घर्तीगाँउ, रोल्पाको समुद्घाटन कार्यक्रम सम्पन्न: विगत दुई दशक भन्दा लामो समय देखि अवरुद्ध भएको इलाका प्रशासन कार्यालय घर्तीगाँउको एक कार्यक्रम गरी समुद्घाटन भयो । कार्यक्रमको अध्यक्षता इलाका प्रशासन कार्यालय घर्तीगाँउका कार्यालय प्रमुख श्री राममणि काफ्लेले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि माडी गा.पा. का अध्यक्ष हुनुहुन्थ्योे । कार्यक्रममा गाउपालिकाका कार्यपालिकाका सदस्यज्यूहरु, राजनैतिक दलका पतिनिधिहरु, इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख, इलाका स्तरका अन्य कार्यालयका प्रतिनीधिहरु, विभिन्न संघ संस्थाका प्रतिनीधिहरु, जिनीक्षेत्रका प्रतिनीधि तथा स्थानीय मिडीयाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो । मन्तव्यका क्रममा अधिकांश महानुभावले कार्यालय स्थापना भएकोमा हर्षित भएको र स्थापना पश्चात यहाँका जनतालाई अत्याधिक राहत भएको विषयलाई…

  • मौजुदा सूची २०७५-४-२७

    मौजुदा सूची दर्ता गराउने सम्बन्धी प्रथम पटक प्रकाशित सूचना ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय