नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
घर्तिछाप, काभ्रेपलान्चोक


  समाचार

NO record found

  सूचना

  • जानकारी २०७५-४-२८

    यस इलाका प्रशासन कार्यालय मिति २०७५।०२।०९ गते देखि विधिवत् रूपमा संलाचनमा रहेकाे व्यहाेरा सबै जानकारी गराइन्छ । साथै यस इलाकाबाट नयाँ नागिरकता, पुरानाे नागरिकताकाे प्रतिलिपी र यस इलाकाबाट जारी भएकाे नागरिकताकाे लागि राहदानीकाे सिफारिस समेत गरिने हुँदा कार्यालयबाट प्रदान गरिने सेवा सुविधाकाे उपभाेग गर्नुहुन अामनागरिकता अनुराेध छ ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय