नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
चन्द्रौटा कपिलवस्तु

  • स.ले.पा. सरुवा २०७५।३।८ --

    यस कार्यालयका स‍.ले.पा. श्री नरेश केवट लाइ रुपन्देही जिल्ला का अाेम सतिया गा.पा.मा   सरुवा साथै  विदाइका तस्वीरहरु ।

  • शुभकामना २०७४-६-५

    हिन्दुहरुको महान चाड बिजया दशमी २०७४ को अवसरमा यहाँको परिवार सहित सुख, शान्ति र समृद्धको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौँ । --------------------------------- ईलाका प्रशासन कार्यालय, चन्द्रौटा परिवार

  • सूचनाको हक सम्बन्धी ऐन,२०६४ बमोजिम प्रकाशित विवरण २०७५-५-१२

    सूचनाको हक सम्बन्धी ऐन,२०६४ को दफा ५ को उपदफा ३ बमोजिम प्रकाशित विवरणहरु

  • राहदानी २०७५-५-११

    यस कार्यालयबाट तत्कालको लागी द्रुत राहदानी सिफारीस सेवा आज मिति २०७५/०५/११ देखी शुरु गरीएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ । पहिलो सेवाग्राही विजयनगर-४ बस्ने दिपक मल्ल रहनुभयो ।

  • मतदाता नामावली स‌ंकलन २०७५-५-११

    यस कार्यालयमा यहि २०७५/०४/०१ देखी मतदाता नामावलीमा फोटो खिचाउने कार्य जिल्ला निर्वाचन कार्यालयबाट शुरु भएकाे व्यहोरा सबैमा सूचीत गर्न चाहन्छौ । तत्कालकौ लागी साे कार्य यहि कार्तिक मसान्त सम्म मात्र रहने जानकारी निर्वाचन कार्यालयबाट प्राप्त भएको व्यहोरा समेत जानकारी गराउन चाहन्छौ‌ ।

  • तिहार २०७३-७-१०

    तिहार २०७३ काे लागी गृह मन्त्रालयको सूचना



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय